सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस सभापति देउवालाई भेटन् जाँदै नेपाल दाहाल
भर्खरै

काँग्रेस सभापति देउवालाई भेटन् जाँदै नेपाल दाहाल

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

काठमाडौँ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ ।

दाहाल-नेपालसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय