बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा घाइते
भर्खरै

गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा घाइते

  • सिधा दृष्टी बुधबार, फाल्गुन १२, २०७७ | February 24, 2021

विश्व प्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा घाइते भएका छन् ।

मंगलबार दुर्घटनापछि टाइगरलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । लस एन्जलसमा भएको उक्त दुर्घटनालाई ठूलो घटनाको रुपमा लिइएको छ ।

उनको खुट्टामा गम्भीर चोट लागेपछि अपरेशन गरिएको छ । यस घटनापछि टाइगरको स्वास्थ्य लाभको लागि उनका शुभचिन्तकहरुले शुभेच्छा प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय