शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रचण्डले मागे प्रधानमन्त्री ‌ओलीकाे राजीनामा
भर्खरै

प्रचण्डले मागे प्रधानमन्त्री ‌ओलीकाे राजीनामा

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ११, २०७७ | February 23, 2021

काठमाडाैं । संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि नेकपा माधव प्रचण्ड समूहका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले केपी ओलीमा अलिकति लाज बाँकी भए राजीनामा दिन भनेका छन् ।काठमाडाैं । संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि नेकपा माधव प्रचण्ड समूहका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले केपी ओलीमा अलिकति लाज बाँकी भए राजीनामा दिन भनेका छन् ।काठमाडाैं । संसद पुनर्स्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि नेकपा माधव प्रचण्ड समूहका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले केपी ओलीमा अलिकति लाज बाँकी भए राजीनामा दिन भनेका छन् ।

सर्वाेच्चकाे फैसलापछि चितवनबाट तत्काल

प्रतिक्रिया दिँदै भने, 'केपी ओलीजी तपाईँमा अलिकति पनि लाज घिन र नैतिकता छ भने राजीनामा दिनुस् ।'

उनले केपी ओलीकाे गलत कदमका कारण नेाली नागरिकले २ महिना दु:ख पाएकाे पनि बताए ।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद पुर्स्थापनाकाे पक्षमा फैसला सुनाएका थिए । आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपा २ समूहमा विभाजित भएकाे थियाे । विभाजित नेकपाकाे माधव प्रचण्ड समूह संसद पुनर्स्थापनाकाे मागसहित सडक आन्दाेलन पनि गरिरहेकाे थियाे ।

ओली समूह भने चुनावकाे प्रचार प्रसारमा जुटिरहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय