आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो
भर्खरै

विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।

सन् २०१६ पछि सामसुङ र हुवाई कम्पनीलाई पछाडि छोड्दै एपलले यो रेकर्ड बनाएको हो । एपलले सन् २०२० को अन्तिम तीन महिनामा आठ करोड भन्दा धेरै फोन बिक्री

गरेको थियो ।

गत वर्ष एपलको 'फाइभ जी' आइफोन बजारमा ल्याएको थियो । उक्त समयमा विश्व बजार 'कोभिड १९' महामारीको चुनौतीको सामना गरिरहेको थियो । तर 'आइफोन १२' सीरिजको लन्चिङ एपल कम्पनीको लागि गेमचेन्जर सावित भएको छ ।

फाइनान्सियल टाइम्समा उल्लेख भए अनुसार 'आइफोन १२' सिरिजको लन्चिङपूर्व सामसुङ विश्वभरमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी रहेको थियो । हुवाई भने पाचौँ स्थानमा झरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय