शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • रियालिटी शो बिग बोसको १४ औं संस्करणको उपाधि रुबिनालाई
बलिउड / हलिउड

रियालिटी शो बिग बोसको १४ औं संस्करणको उपाधि रुबिनालाई

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।

रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।

टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकी रुबिनाका छोटी बहू, शक्तिसहितका सिरयल सफल मानिन्छन् ।

यस्तै राहुल वैद्य यो सिजनको बिग बोसको फस्ट रनर–अप भएका छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।

शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु

लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए । राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय