सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गर्न पुगे प्रधानमंत्री
भर्खरै

नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गर्न पुगे प्रधानमंत्री

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021

आइतबार प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओलीले नागढुङ्गाको दहचोक टुटेपाखामा पुगेर निर्मार्णाधिन सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सुरुङमार्ग निर्माणकार्यको विषयमा प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालले जानकारी गराए ।

प्रधानमन्त्रीसँगै सुरुङमार्गको निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ सुरुङमार्ग निर्माणस्थलमा पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय