बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दिल्ली पुगेर बाबुराम भट्टराईले भने लज्जित छु
भर्खरै

दिल्ली पुगेर बाबुराम भट्टराईले भने लज्जित छु

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानुपरेकोमा आफू लज्जित भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुस्खित रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जितरदुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको

के होला ?’

http://<blockquote class="twitter-tweet"><p lang="ne" dir="ltr">धन्यवाद,<a href="https://twitter.com/gaunkomanchhey?ref_src=twsrc%5Etfw">@gaunkomanchhey</a> र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला? <a href="https://t.co/uRGdFbtYHv">https://t.co/uRGdFbtYHv</a></p>&mdash; Baburam Bhattarai (@brb1954) <a href="https://twitter.com/brb1954/status/1363440466365145088?ref_src=twsrc%5Etfw">February 21, 2021</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>
डा भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका थिए। पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय