सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लगातार घटेको सुनको मूल्य आज बढ्यो
भर्खरै

लगातार घटेको सुनको मूल्य आज बढ्यो

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021

काठमाडौँ । आज नेपाली बजारमा सुन मूल्य बढेको छ । केहीदिन लगातार घटेको सुन आज प्रतितोला ८ सयले बढेको छ।

मूल्य बढेसँगै शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय