सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एभर्टनले लिभरपुललाई पराजित गर्यो
भर्खरै

एभर्टनले लिभरपुललाई पराजित गर्यो

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021

काठमाडौं । इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो ।

एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय