सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अभिमुखीकरण तालिममा सहभागी हुन बचत तथा ऋण सहकारीलाई चन्द्रागिरि नगरपालिकाको आव्हान
भर्खरै

अभिमुखीकरण तालिममा सहभागी हुन बचत तथा ऋण सहकारीलाई चन्द्रागिरि नगरपालिकाको आव्हान

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पालिका स्तरीय अभिमुखीकरण तालिममा सहभागी हुन पालिका भित्रका सम्पूर्ण बचत तथा ऋण सहकारीहरुलाई आव्हान गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा हुने अभिमुखीकरण तालिममा सहभागी हुन सहकारीहरुलाई आव्हान गरेको हो । अभिमुखीकरण तालिम फागुन ११ गते मंगलबार नगपालिका भित्र पर्ने त्रिभुवन पार्कमा रहेको डिम ब्यंक्वेटमा आयोजना हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय