शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि सूचिकृत हुन चन्द्रागिरी नगरपालिकाको आव्हान
मुख्य खबर

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि सूचिकृत हुन चन्द्रागिरी नगरपालिकाको आव्हान

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनका लागि बेरोजगार सूचिकरणका लागि आवेदन दिन नगरबासीमा आव्हान गरेको छ । नगरपालिको एक सूचना जारी गर्दै फागुन मसान्त सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीताका लागि आवेदन दिन आव्हान गरेको हो ।

नगरपालिकाका स्थायी बासिन्दाहरु मध्येबाट विपन्न वर्ग र जीवनयापन गर्न कठिनाइ भएका व्यक्तिहरुलाई आफ्नो वैयक्तिक तथा पारिवारिक अवस्थाको विवरण राखि सूचिकृत हुन सूचनामा भनिएको छ । नागरिकताको प्रतिलिपी एक प्रति, पारिवारिक सदस्यको नागरिकताको प्रतिलिपी एक, पासर्पोट साइजको फोटो एक प्रति, लगायतका आवश्यक

कागजात सहित प्रधानमन्त्री रोजगार कार्यक्रमा सूचिकृत हुन नगरपालिकाले आव्हान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय