सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्व. सुरेन्द्र महर्जन स्मृति प्रष्तिठान कार्यालयको उद्घाटन
भर्खरै

स्व. सुरेन्द्र महर्जन स्मृति प्रष्तिठान कार्यालयको उद्घाटन

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा न. १४ स्थित स्व. सुरेन्द्र महर्जन स्मृति प्रष्तिठान कार्यालयको उद्घाटन गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रवार आयोजित कार्यक्रमका बीच मन्त्री कृष्णगोपाल श्रेष्ठले कार्यालको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा प्रष्तिठानका तर्फबाट विद्या मन्दिर माध्यामिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि वितरण गरिएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरी, वडा नम्बर १३ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विद्या

मन्दिर माविका शिक्षक तथा विद्यार्थीहरुका साथै अविभावकहरुको उपस्थिति रहेको नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय