सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग फुटबलमा बुल्भ्स विजयी
भर्खरै

इंग्लिस प्रिमियर लिग फुटबलमा बुल्भ्स विजयी

  • सिधा दृष्टी शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो ।

जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ । ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय