शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भिडियो

गल्तीमा रेश्मा र सुरजको जोडी

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन ७, २०७७ | February 19, 2021

काठमाडौ । गायक विक्रम बराल र गायिका सज्जा चौलागाईंको स्वरमा रहेको ‘गल्ती २’ सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द तथा कल्याण सिंहको संगीत छ ।

गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् ।

विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।

https://www.youtube.com/watch?v=GVqGZEnymWQ&feature=emb_logo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय