सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो लेगमा फराकिलो जित निकाल्यो
भर्खरै

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो लेगमा फराकिलो जित निकाल्यो

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन ७, २०७७ | February 19, 2021

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ ।

इटालीमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर टुनाइटेडले सोसिडालाई ४–० गोलले पराजित गरेको हो ।

म्यानचेस्टरको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय