बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस क्लब लिभरपुलले च्यापियन्स लिगमा सहज जीत हात पार्यो
भर्खरै

इंग्लिस क्लब लिभरपुलले च्यापियन्स लिगमा सहज जीत हात पार्यो

  • सिधा दृष्टी बुधबार, फाल्गुन ५, २०७७ | February 17, 2021

एजेन्सी। इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।

लिगको अन्तिम-१६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको हो ।

हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा मानेले गोल गरे ।

दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय