सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • आज तेस्रो दिन पनि नेप्से दोहोरो अंकले बढ्यो
बैँक / वित्त

आज तेस्रो दिन पनि नेप्से दोहोरो अंकले बढ्यो

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौं - आज साताको तेस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज मंगलबार १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेको हो । क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले बढेको छ ।

आज ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख

५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।

बैंकिङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको छ । विकास बैंक ६.४७ अंकले बढेको
छ । यस्तै अन्य समूहमा रहेका कम्पनीहरुको सब इन्डेक्स ५.५४ अंकले वृद्धि भएको छ ।

आज व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि भने घटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय