सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्र मतदान गर्न पाउने
भर्खरै

पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्र मतदान गर्न पाउने

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

काठमाडौं - गत पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्रै निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

सोमबार राजपत्रमा प्रकाशित भएको निर्वाचन आयोगको सूचनामा आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा मतदान गर्नको लागि पुस ५ गतेसम्म १८ वर्ष पुगेको र मतदाता नामावलीमा नाम भएका व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।

दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी आयोगको सूचना प्रकाशन गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय