काठमाडौं । नैकाप गोल्डकप चन्द्रागिरि स्पोट्स क्लबको अयाोजनामा गरिएको अन्डर २१ महिला तथा पुरुष फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नैकाप स्थित खेल मैदानमा सुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई फुटबल खेलका बिषयमा प्राविधिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिने क्लबको अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका केही तस्वीरहरु हेरौं ।
/>