शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मन बुन्डेस लिगामा उपाधि दाबेदार बायर्न म्युनिख र अर्मेनिया बिलेफल्डबीचको खेल बराबरी
भर्खरै

जर्मन बुन्डेस लिगामा उपाधि दाबेदार बायर्न म्युनिख र अर्मेनिया बिलेफल्डबीचको खेल बराबरी

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021
Muenchen, DEUTSCHLAND – 15. FEBRUAR 2021: (EDITORS NOTE: NUR FUER AKTUELLE PRODUKTION AM FOLGETAG – Danach bitte auf archivierte Version zurueckgreifen!) waehrend des Spiels der 1. Bundesliga zwischen dem FC Bayern Muenchen und dem dem DSC Arminia Bielefeld in der Allianz Arena in Muenchen. (Foto: Thomas F. Starke)

एजेन्सी । जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बायर्न म्युनिख रेलिगेसन जोनको अर्मेनिया बिलेफिल्डसँग बराबरीमा रोकिएको छ ।

बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे ।

बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे ।

२–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गर्दै बायर्नको हार टारेका थिए ।

बराबरीपछि पनि बायर्नको २१ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ

। अर्मेनिया १८ अंकसहित १६औँ स्थानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय