शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माइलेज च्यालेन्ज कार्यक्रमको विजेता भए आनन्द श्रेष्ठ
भर्खरै

माइलेज च्यालेन्ज कार्यक्रमको विजेता भए आनन्द श्रेष्ठ

  • सिधा दृष्टी आइतवार, फाल्गुन २, २०७७ | February 14, 2021

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भएको माइलेज च्यालेन्ज कार्यक्रमको उपाधी आनन्द श्रेष्ठले जितेका छन् । जेएस अटोमोवाइल्स प्राली र एमएडब्लू इन्टरप्राइजेज प्रालीको आयोजनामा सतुगलमा भएको कार्यक्रमका ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधी जितेका हुन् ।

कार्यक्रममा शानी माली फस्र्ट रनर अप र सन्देश श्रेष्ठ सेकेन्ड रनर अप भए । सतुंगल देखि इन्द्रथान सम्मको रुटमा रेजर १२५ एफआई स्कुटरको प्रयोग गरी कार्यक्रम गरिएको थियो ।

width="545" height="396" />

जेएस अटोमोवाइल्सले यामाहाका स्कुटर का साथै बाइकको बिक्री गर्दै आएको छ । स्कूटर र मोटरसाइकल खरिद गर्ने ग्राहकहरुका लागि फाइनान्सको पनि सुविधा रहेको कम्पनीका प्रवन्ध निर्देशक सुरज महर्जनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय