आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमंत्रीले गरे बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास
भर्खरै

प्रधानमंत्रीले गरे बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास

  • सिधा दृष्टी शनिबार, फाल्गुन १, २०७७ | February 13, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा जोड्ने केबलकार शनिबार बमघाटमा शिलान्यास गरेका छन् । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करिब तीन किमिको केबलकार तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने जनाइएको छ ।

रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय