आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
भर्खरै

आज पनि घट्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

  • सिधा दृष्टी शुक्रबार, माघ ३०, २०७७ | February 12, 2021

काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहीबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो।

त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय

१५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय