बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा पुग्यो
भर्खरै

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा पुग्यो

  • सिधा दृष्टी शुक्रबार, माघ ३०, २०७७ | February 12, 2021

एजेन्सी। बर्न्सलीलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बर्न्सलीलाई १-० ले हराउँदै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले ६४औँ मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले क्वाटरफाइनलमा अब सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय