बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा पुग्यो
भर्खरै

एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा पुग्यो

  • सिधा दृष्टी बिहिबार, माघ २९, २०७७ | February 11, 2021

एजेन्सी । एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे ।

निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो ।

एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एकएक गोल गरेका थिए ।

यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी

केन र एरिक लामेलाले एक एक गोल थपे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय