सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय
भर्खरै

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  • सिधा दृष्टी मङ्लबार, माघ २७, २०७७ | February 9, 2021

काठमाडौँ । सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।

यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय