आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्लब वल्र्ड कप फुटबलको फाइनलमा पुग्यो बार्यन म्युनिख
भर्खरै

क्लब वल्र्ड कप फुटबलको फाइनलमा पुग्यो बार्यन म्युनिख

  • सिधा दृष्टी मङ्लबार, माघ २७, २०७७ | February 9, 2021

काठमाडौँ । क्लब वल्र्ड कप फुटबलको फाइनलमा जर्मन क्लब बार्यन म्युनिख प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो ।

कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले १७ र ८५ औँ मिनेटमा गोल गरे । लेवान्डोस्कीले यो सिजन २७ खेलमा कुल २९ गोल गरिसकेका छन् ।

बार्यनले आउँदो बिहीबार हुने फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय