बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तीन देशका कुटनीतिज्ञलाई रुसले देश निकाला गरिदियो
भर्खरै

तीन देशका कुटनीतिज्ञलाई रुसले देश निकाला गरिदियो

  • सिधा दृष्टी शनिबार, माघ २४, २०७७ | February 6, 2021

एजेन्सी । एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको मन्त्रालयको दाबी छ ।

कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय