मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ
भर्खरै

लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ

  • सिधा दृष्टी बुधबार, माघ १४, २०७७ | January 27, 2021

काठमाडौँ । काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले चौलागाइँको साथबाट कटुवा पेस्तोल, एक थान गोली र एउटा मोबाइल सेट बरामद गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय