बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली काँगेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
भर्खरै

नेपाली काँगेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

  • सिधा दृष्टी मङ्लबार, माघ १३, २०७७ | January 26, 2021
file Photo

काठमाडौं । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक सं‌स्थाले र फागुन ३ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

फागुन ३ गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय