बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
भर्खरै

धादिङमा बोलेरो जीप दुर्घटना

  • सिधा दृष्टी बुधबार, बैशाख २४, २०७७ | May 6, 2020

धादिङको गजुरी गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको छ ।गजुरी बजार बाट खाध्यान्न समाग्री बोकेर चिसोपानी जाँदै गरेको बा १४ प ९९९१ नम्बरको बोलेरो जीप बुधबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।

चिसोपानी जाँदै गरेको बोलेरो जीप गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित पृथ्वी राजमार्ग अन्तर्गत घाटबेसी नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना मध्ये एक जना  सामान्य घाइते

भएका छन्। र घाइते भएको २ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय