सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लकडाउन १० दिन थपियो , जेठ ५ गतेसम्म लकडाउन जारी
भर्खरै

लकडाउन १० दिन थपियो , जेठ ५ गतेसम्म लकडाउन जारी

  • सिधा दृष्टी बुधबार, बैशाख २४, २०७७ | May 6, 2020

काठमाडौं–सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो।

सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय