बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चट्याङ लागेर सल्यानमा एकको मृत्यु
भर्खरै

चट्याङ लागेर सल्यानमा एकको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, बैशाख २३, २०७७ | May 5, 2020

सल्यान : मङ्गलबार (२३ वैशाख) बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस्तै, चट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उनकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिंह राना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था

सामान्य रहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय