मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लकडाउनबारे बालुवाटारमा उच्चस्तरीय समितिको बैठक जारी
भर्खरै

लकडाउनबारे बालुवाटारमा उच्चस्तरीय समितिको बैठक जारी

  • सिधा दृष्टी मङ्लबार, बैशाख २३, २०७७ | May 5, 2020

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।  बैठकले जारी लकडाउनका विषयमा आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्नेछ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ ।

यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको थियो ।

अहिले पनि देशका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिनेक्रम नरोकिएकाले लकडाउनको समयावधि थपिने एक मन्त्रीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय