बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ
भर्खरै

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ

  • सिधा दृष्टी आइतवार, बैशाख २१, २०७७ | May 3, 2020

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ योसँगै  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय