मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन
बलिउड / हलिउड

बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

  • सिधा दृष्टी बिहिबार, बैशाख १८, २०७७ | April 30, 2020

एजेन्सी । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनको मृत्यु भएको हो । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय