बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
भर्खरै

कैलालीमा प्रहरी जवान मृत फेला

  • सिधा दृष्टी बुधबार, बैशाख १७, २०७७ | April 29, 2020

कैलाली- कैलालीमा एकजना प्रहरी जवान मृत फेला परेका छन्। जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मृत फेला परेका हुन्।

 

छामको सायल गाउँपालिका ६ का २९ वर्षका लोकेन्द्र बोहोरा मृत फेला परेका हुन्। मंगलबार साँझ खाना खाएर कोठामा सुतेका उनी राति ३ बजे ड्युटीका लागि उठाउँदा मृत भेटिएको इलाका प्रहरी कार्यालय खिमडीका प्रहरी सहायक निरीक्षक बहादुर सिंह ऐरीले बताए।

 

बोहोराले १ वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय खिमडीमा सेवा दिँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको

ऐरीले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय