मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • शोकमा बलिउड, अभिनेता इरफान खानको निधन
बलिउड / हलिउड

शोकमा बलिउड, अभिनेता इरफान खानको निधन

  • सिधा दृष्टी बुधबार, बैशाख १७, २०७७ | April 29, 2020

मुम्बई । बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्स्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो ।

निर्देशक सूजीत सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् ‘मेरा प्रिय मित्र इरफान । तिमी लड्यो अनि लड्यौ अनि लड्यौ । मलाई तिमीमाथि सधैं गर्व रहनेछ

। हामी फेरि भेट्नेछौं । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ ।’ २ वर्ष पहिले इरफानको न्यूरो इन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय