आइतवार, मंसिर १८, २०७९ | Sunday 4th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रौतहटका थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
भर्खरै

रौतहटका थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

  • सिधा दृष्टी मङ्लबार, बैशाख १६, २०७७ | April 28, 2020

रौतहटका थप दुई जना पुरुषमा  कोरोना भाईरस कोभीड १९ पुष्टि भएको छ ।

रौतहटका दुई जना पुरुषमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । शाहका अनुसार वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय