रौतहटका थप दुई जना पुरुषमा कोरोना भाईरस कोभीड १९ पुष्टि भएको छ ।
रौतहटका दुई जना पुरुषमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । शाहका अनुसार वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।