बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण, संक्रमितको संख्या ५२
भर्खरै

झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण, संक्रमितको संख्या ५२

  • सिधा दृष्टी आइतवार, बैशाख १४, २०७७ | April 26, 2020

काठमाडौँ — आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ । यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय