बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश ५
  • पौडी खेल्दा नालाम डुबेर बाँकेमा तीन बालकको मृत्यु
प्रदेश ५

पौडी खेल्दा नालाम डुबेर बाँकेमा तीन बालकको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख १२, २०७७ | April 24, 2020

बाँके:   बाँकेको बैजनाथ गाउँपालिका—३ पीतमारीका तीन जना बालकको नालामा डुबेर मृत्यु भएको छ । बिहीबार बेलुका साढे ६ बजे उनीहरुको शव निकालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिप चन्दले बताए ।

औद्योगिक क्षेत्र नजिकै पर्ने नालामा १३ वर्षीय नवीन परियार, नरेश कुँवर र १२ वर्षीय अनिल रावत नालामा पौडी खेल्न जादा डुबेर मृत्य भएको डीएसपी चन्दले जानकारी दिए। ‘दलदले नालामा डुबुल्की मार्न खोज्दा हिलोमा गाडिएर उनीहरुको मृत्य भएको हो’, डीएसपी चन्दले भने,‘तीनै जना एकैपटक पौडी खेल्न गएका थिए।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय