बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो
वागमती प्रदेश

काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो

  • सिधा दृष्टी मङ्लबार, बैशाख ९, २०७७ | April 21, 2020

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।  त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिर हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय