बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, ३२ पुगे संक्रमित
वागमती प्रदेश

उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, ३२ पुगे संक्रमित

  • सिधा दृष्टी मङ्लबार, बैशाख ९, २०७७ | April 21, 2020

काठमाडौं- उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा.   विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय