मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • नेपालमा कोरोना निको हुनेको संख्या ४ पुग्यो
वागमती प्रदेश

नेपालमा कोरोना निको हुनेको संख्या ४ पुग्यो

  • सिधा दृष्टी आइतवार, बैशाख ७, २०७७ | April 19, 2020

काठमाडौं । सुदुर पश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक युवाले कोरोना जितेका छन्। उनीसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अहिलेसम्म नेपालमा ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ टेकु अस्पतालमा, २ जना पाटन अस्पतालमा, २ जना भरतपुरमा, १ जना बाग्लुङमा, १३ जना विराटनगरमा, ४ जना धनगढी र ४ जनाको

विजगञ्जमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय