बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • चितवनका दुई संक्रमित बेलायतबाट आएका थिए आमाछोरा
वागमती प्रदेश

चितवनका दुई संक्रमित बेलायतबाट आएका थिए आमाछोरा

  • सिधा दृष्टी शुक्रबार, बैशाख ५, २०७७ | April 17, 2020

बिकास रौनियार : चितवनमा पहिलो पटक २ जनामा देखियो संक्रमण

चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजिटिभ भएको हो |

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए आमा छोरा  ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय