शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश ५
  • रुकुम मा र्‍यापिड टेस्ट गर्दा २ जनाको रिपोर्ट शंकास्पद
प्रदेश ५

रुकुम मा र्‍यापिड टेस्ट गर्दा २ जनाको रिपोर्ट शंकास्पद

  • सिधा दृष्टी बुधबार, बैशाख ३, २०७७ | April 15, 2020

रुकुम-कोरोना भाइरस (कोभिड-१९) र्‍यापिड टेस्टका क्रममा २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । रुकुम पश्चिममा ३९ जनामा र्‍यापिड टेस्ट गर्दा दुईजनाको शंकास्पद आएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

शंकास्पद रिपोर्ट आएका दुवै जनाको थप परीक्षणका लागि पुनः स्वाब संकलन गरि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

शंकास्पद रिपोर्ट देखिएका दुवै जना केही समयअघि भारतबाट फर्केको हुन् । उनीहरूलाई चौरजहारी सामुदायिक अस्पतालमा आईशोलेशनमा राख्ने तयारी भइरहेको पनि उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय