• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • प्रदेश २
  • र्‍यापिड टेस्ट गर्दा सप्तरीमा पनि दुईजना पोजिटिभ
प्रदेश २

र्‍यापिड टेस्ट गर्दा सप्तरीमा पनि दुईजना पोजिटिभ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020
yoho2

भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाइएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएपछि सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। रणजित कुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त टोलीका एक सुरुङ्गा नगरपालिका एक जना रहेकामा विहान

Real Shoes 1

उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ । स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।

यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ। ११ जना भारतीयलाई उक्त मस्जिदमै क्‍वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुऱ्याइ विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा १५ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

धादिङ । कोभिड–१९ सङक्रमण रोकथामका लागि धादिङमा जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि धादिङ

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रचण्डले बोलाए स्थायी कमिटीको बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्ने स्थायी कमिटी सदसय गणेश साहले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
धनुषामा १० जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

धनुषामा निषेधाज्ञाको समय थप गरिएको छ । बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आगामी १० जेठसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि समितिले सीमानाकामा थप कडाइ गर्नेसहितका

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
वर्ल्डलिंकका सञ्चालक तथा निर्देशक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा

नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको हो ।

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पार्टीभित्रको ‘विवाद मिलाउन’ बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा

  • २0 घन्टा अघि
हिपत खबर
भर्खरै
कोभिडका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

कोभिडका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उनको बुधबार दिउँसो निधन भएको अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाले जानकारी दिए ।

१५ दिनअघि उनी

  • २१ घन्टा अघि