बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पत्रपत्रिका
  • कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ
पत्रपत्रिका

कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ

  • सिधा दृष्टी सोमवार, बैशाख १, २०७७ | April 13, 2020

काठमाडौं । सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय