बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक
मुख्य खबर

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

  • सिधा दृष्टी आइतवार, भदौ २९, २०७६ | September 15, 2019

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ ।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन ।

संघीय संसदको राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेकासका सांसदहरुले विदेशी ज्वाइँ र विदेशी बुहारीले नेपाली नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग उठाएपछि सहमति हुन नसकेको समाचार पत्र

दैनिकले लेखेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय