मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् नबनाए भारतकै अर्को कम्पनीले बनाउने
समाचार

जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् नबनाए भारतकै अर्को कम्पनीले बनाउने

  • सिधा दृष्टी आइतवार, भदौ २९, २०७६ | September 15, 2019

काठमाडौं । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार अनुसार नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् ।

सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिएको आर्थिक अभियानले लेखेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय